News Portal

  • लोकन्थलीमा सडक दुर्घटना हुँदा एकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ २०७९
    ६३६ पटक
    भक्तपुर, २३ जेठ २०७९

    लोकन्थलीमा सडक दुर्घटना हुँदा बनेपा निवासी नकुल थापाको ज्यान गएको छ । दुध बोक्ने ट्यांकरले ठक्कर दिंदा स्कुटर चालक थापाको ज्यान गएको हो ।

    भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बाग्मती प्रदेश ०२-०२५ प १६२० नं को स्कुटिलाई सोही दिशा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१-००४ क ०५८० नं को दुधको ट्याङकरले साँझ करिब सवा ४ बजेको समयमा ठक्कर दिदा स्कुटि चालक थापा गम्भीर घाइते भएका थिए ।

    बनेपा ५ बस्ने ४५ वर्षीय थापालाई उपचारको लागि गठ्ठाघरस्थित नागरीक अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ४ :३० बजेको समयमा ज्यान गएको प्रहरीले पुष्टि गरेको हो । ट्याङकर चालक भक्तपुर २ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...