नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा थापाले सम्मेलनमा भाग लिइरहेका छन् । सम्मेलन अमेरिकाको नर्थ क्यारोलिना राज्यमा दुई दिनसम्म चल्ने कार्यक्रम रहेको छ । करिब एक साता सभापति थापाले अमेरिकामा बिताउने कार्यतालिका रहेको छ । उक्त अवधीसम्मका लागि भक्तपुर सभापतिको कार्यवाहक जिम्मेवारी सभापति दुर्लभ थापाले उपसभापति उर्मिला बनलाई दिएका छन् । सम्मेलनमा विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक स्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधारलगायत ११ फरक विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा
राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १९ असार २०७९
भक्तपुर, १९ असार २०७९चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...
मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता
नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...
भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा
भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...
बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा
बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...
- भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते
- काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान
- भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन
- चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान
- भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि
- भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक
- लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक
- भक्तपुर नगरमा वाइसिएलको ३५ सदस्यीय नयाँ कार्यसमिति
- तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत
- विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान