News Portal

  • वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    ५७९ पटक
    भक्तपुर, २३ असार २०७९

    वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग सङ्क्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ मन्त्रीको अकर्मण्यताले गर्दा संसदको बैठक समयमै सुरु नभएको जानकारी दिएका छन् ।

    कलेजका उपप्राध्यापक विकल प्रजापतिले संसद बैठकको प्रत्यक्ष अवलोकनले कलेजका विद्यार्थीहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने विश्वास गरेका छन् । भ्रमणमा ४२ विद्यार्थीहरू, ३ जना शिक्षक र ३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...