News Portal

  • भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ५८७ पटक
    भक्तपुर, २७ असार २०७९

    भक्तपुरमा १६ वर्षीया एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित पिसफुल रिसोर्टमा बलात्कार गरेको अभियोगमा युवक पक्राउ परेका हुन् ।

    युवतीले आफूमाथि आइतबार बलात्कार भएको प्रहरीलाई बताएसँगै प्रहरीले युवकको खोजी कार्य अघि बढाएको थियो। आरोपी २७ वर्षका युवकलाई चाँगुनारायण ९ ताथलीबाट प्रहरीले पक्राउ गरेको डिएसपी राजु पाण्डेले पुष्टि गरेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...