News Portal

  • आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
    ३०८७ पटक
    भक्तपुर, ३२ असार २०७९

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।                                                                                                                    शुक्रबार पत्रकारद्वय बिकल श्रेष्ठ र रमेश खड्कासंग निर्वाचन कार्यालय पुगी विवरण भरेकी सिंहले आफ्नो ठेगाना मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ उल्लेख गरेकी छन् । पछिल्लो समय राजनीतिलाई समेत महत्व दिएर गतिविधि गरिरहेकी सिंहले भक्तपुरमा मतदाता विवरण अध्यावधिक गरे संगै उनी आउँदो निर्वाचनमा भक्तपुर बाट उम्मेदवार बन्ने समेत सम्भावना बलियो बन्दै गएको उनी निकट श्रोतले जनाएको छ ।                                                                                                      सिंहले  उम्मेदवार बन्ने उदेश्यले मतदाता परिचय पत्र लिन खोजेको विषयमा कुनै आधिकारिक पुष्टि भने भएको छैन । यद्यपि भक्तपुर पोस्ट श्रोतले भने उनी रवी लामिछाने नेतृत्वको पार्टी बाट भक्तपुर-२ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने दावी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...