News Portal

  • आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
    ३०२४ पटक
    भक्तपुर, ३२ असार २०७९

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।                                                                                                                    शुक्रबार पत्रकारद्वय बिकल श्रेष्ठ र रमेश खड्कासंग निर्वाचन कार्यालय पुगी विवरण भरेकी सिंहले आफ्नो ठेगाना मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ उल्लेख गरेकी छन् । पछिल्लो समय राजनीतिलाई समेत महत्व दिएर गतिविधि गरिरहेकी सिंहले भक्तपुरमा मतदाता विवरण अध्यावधिक गरे संगै उनी आउँदो निर्वाचनमा भक्तपुर बाट उम्मेदवार बन्ने समेत सम्भावना बलियो बन्दै गएको उनी निकट श्रोतले जनाएको छ ।                                                                                                      सिंहले  उम्मेदवार बन्ने उदेश्यले मतदाता परिचय पत्र लिन खोजेको विषयमा कुनै आधिकारिक पुष्टि भने भएको छैन । यद्यपि भक्तपुर पोस्ट श्रोतले भने उनी रवी लामिछाने नेतृत्वको पार्टी बाट भक्तपुर-२ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने दावी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...