News Portal

  • भक्तपुर आएका सचिव पोखरेलको सुझाव : ग्रील ग्राम तोकौँ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ५२५ पटक
    भक्तपुर,१५ साउन २०७९

    उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् ।                                                                                                                   ग्रीलको महत्व अत्याधिक रहेकोले छुट्टै औद्योगिक ग्रामको आवश्यकता औल्याउँदै उनले भने, “अव तपाईहरुले हामी यहाँं वस्छौं भनी अधिकार स्थापित गर्नुपर्यो  जुन ठाउँंमा एक दुई सय ग्रील र स्टिल उद्योगहरु एकैठाउँंमा होस् र बस्तीमा असर पनि नपुगोस ।” कार्यक्रममा उनले महासंघका उत्कृष्ट इकाइहरुलाई प्रमाणपत्रबाट सम्मानित समेत गरेका थिए ।                                             

    महासंघका अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ लगायतले ग्रिल व्यवसायीका विभिद् समस्याहरुबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरुले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको र साना लगानीको सुरक्षा नगरेको गुनासो गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...