News Portal

  • पाण्डोबजारमा मोटरसाइकल र स्कुटी दुर्घटना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० असोज २०७९
    ६९८० पटक
    भक्तपुर, ३० असोज २०७९

    सूर्यविनायकस्थित छ लेन सडकमा मोटरसाइकल र स्कूटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुबै सवारीका चालक गम्भीर घाइते भएका छन् ।

    सल्लाघारीबाट आइरहेका दुबै सवारी आइतबार साझ करिब साढे ५ बजे पाण्डोबजार चोकमा ठोक्किदा दुर्घटना भएको हो । बा९४प ८९१५ नम्बरको होण्डा एक्स आर मोटरसाइकल र बा४६प ६६०४ नम्बरको अप्रिला स्कुटी एकआपसमा ठोक्किएको एक प्रत्यक्षदर्शीले बताए ।

    दुबै सवारीका चालकलाई प्रहरी र स्थानीयले उद्धार गरि अस्पताल पठाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...