News Portal

  • पाण्डोबजारमा मोटरसाइकल र स्कुटी दुर्घटना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० असोज २०७९
    ७०८१ पटक
    भक्तपुर, ३० असोज २०७९

    सूर्यविनायकस्थित छ लेन सडकमा मोटरसाइकल र स्कूटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुबै सवारीका चालक गम्भीर घाइते भएका छन् ।

    सल्लाघारीबाट आइरहेका दुबै सवारी आइतबार साझ करिब साढे ५ बजे पाण्डोबजार चोकमा ठोक्किदा दुर्घटना भएको हो । बा९४प ८९१५ नम्बरको होण्डा एक्स आर मोटरसाइकल र बा४६प ६६०४ नम्बरको अप्रिला स्कुटी एकआपसमा ठोक्किएको एक प्रत्यक्षदर्शीले बताए ।

    दुबै सवारीका चालकलाई प्रहरी र स्थानीयले उद्धार गरि अस्पताल पठाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...