News Portal

  • गोरखा २ मा प्रचण्ड मतान्तरले प्रचण्डको अग्रता

    भक्तपुरपोस्ट संवाददाता गोरखा, ५ मंसिर २०७९
    ४९४ पटक
    गोरखा, ५ मंसिर २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा भारी मतले अगाडि देखिएका छन्।

    ७ सय५० मत गणना गर्दा प्रचण्डले ५ सय १६ मत पाएका छन्। प्रचण्डले ५ सय १६ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन्।

    प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ९१ मत पाएका छन्।

    गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ। एमाले उम्मेदवार अब्दुस मियाँले ६६ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...