News Portal

  • गोरखा २ मा प्रचण्ड मतान्तरले प्रचण्डको अग्रता

    भक्तपुरपोस्ट संवाददाता गोरखा, ५ मंसिर २०७९
    ४११ पटक
    गोरखा, ५ मंसिर २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा भारी मतले अगाडि देखिएका छन्।

    ७ सय५० मत गणना गर्दा प्रचण्डले ५ सय १६ मत पाएका छन्। प्रचण्डले ५ सय १६ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन्।

    प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ९१ मत पाएका छन्।

    गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ। एमाले उम्मेदवार अब्दुस मियाँले ६६ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...