News Portal

  • एमालेले ललितपुरबाट खोल्यो खाता

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, ५ मंसिर २०७९
    २६५ पटक
    ललितपुर, ५ मंसिर २०७९

    एमालेले ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् ।

    मतगणनाको अन्मित मतपरिणाम अनुसार महर्जन १९ हजार ७ सय ३४ मतसहित निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् । महर्जन निर्वाचित भएसँगै एमालेले प्रतिनिधिसभामा जितको खाता खोलेको छ। मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको छ।

    प्रतिकृया दिनुहोस्

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...

    आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा शुरु, शैक्षिक परामर्श पाइने

    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशनले नेपालमा अर्को शाखा भक्तपुरको सूर्यविनायकमा...