News Portal

  • ह्याट्रीक गर्दै पूर्व मन्त्री बस्नेत पुनः निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
    ३४९ पटक
    भक्तपुर, ८ मङ्सिर २०७९

    जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

    कुल ६५ हजार ६ सय ६१ मतमध्ये पूर्व मन्त्री बस्नेतको पक्षमा ३४ हजार १ सय ५१ आएको हो । उनले नेकपा (एमाले) का निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गरेका हुन् ।

    एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरेका छन् । बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी बनेका छन् । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...