News Portal

  • भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी: प्रमुख प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर २०७९
    ५४९ पटक
     भक्तपुर, १८ मङ्सिर २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँस्थित भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताएका छन् । उनले भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

    भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका क्षेत्रमा गरेका गतिविधिहरुलाई देशभरिका स्थानीय तहहरुले अनुकरण गर्न खोजिरहेको उनको भनाइ छ ।
    उनले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको सवालमा खेलेको भूमिकाबारे समेत चर्चा गरेका छन् ।

    भक्तपुर नपाले आफ्ना गतिविधि पारदर्शी ढंगले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत सार्वजनिक गर्दै आएको जानकारी दिँदैं शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुरबासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको दावा उनले गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...