News Portal

  • दुई विश्व ब्राण्डको भिडन्तमा एडिडास पहिलो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ पुस २०७९
    ३५१ पटक
    भक्तपुर, ४ पुस २०७९

    फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले हासिल गरेसँगै विश्व विख्यात ब्राण्ड एडिडास पनि विजयी हात परेको छ । एडिडासले अर्का विश्व विख्यात ब्राण्ड नाइकलाई पराजित गरेको हो ।

    दुई ठूला स्पोर्ट्सवेयर कम्पनीबीच भएको प्रतिस्पर्धामा अर्जेन्टिनालाई प्रायोजन गर्दै आएको एडिडास विजयी प्राप्त गरेको हो । एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहँदै आएको छ । यस्तै, फ्रान्सको राष्ट्रिय टोलीलाई नाइके इन्कले प्रायोजन गर्दै आएको छ ।

    यस वर्षको विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये नाइकेले १३ र एडिडासले ७ टोलीमा उपलब्ध गराएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...