News Portal

  • रहेनन् मेधा माविका प्रधानाध्यापक हाडा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ पुस २०७९
    ५८७१ पटक
    भक्तपुर, ११ पुस २०७९

    भक्तपुरको तेखापुखुस्थित मेधा माविका प्रधानाध्यापक गंगाधर हाडाको असामयिक निधन भएको छ । घरबाट विद्यालय तर्फ आउदै गर्दा अचानक बेहोस भएका उनको भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

    भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले प्रधानाध्यापक हाडा अस्पताल आइपुग्दा नै उनको मुटुको चाल बन्द रहेको र अस्पतालको बचाउने अन्तिम प्रयास असफल भएको बताइन । उनी उच्च रक्तचापका बिरामी थिए ।

    शिक्षासेवी हाडाको निधन संगै भक्तपुरको शिक्षा क्षेत्रमा ठुलो क्षती भएको छ । सामुदायिक विद्यालयलाई अब्बल बनाउन उनको योगदान अतुलनीय छ । हाडाको नेतृत्वमा मेधा मावि देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...