News Portal

  • सूर्यविनायकले खोल्यो जग्गाको कित्ताकाट

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ पुस २०७९
    १३४८ पटक
    भक्तपुर, २४ पुस २०७९

    सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो ।

    आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो समय कित्ताकाट रोकिदा स्थानीयलाई आर्थिक संकट परेको र नगरको आयमा समेत यसले नकारात्मक असर पारेकोले कित्ताकाट खोल्नुपरेको कारण उल्लेख गरेका छन् ।

    गत जेठदेखि नगरपालिकामा कित्ताकाट बन्द रहेको थियो । यस बीच नगरपालिकाले भूमी उपयोग नीति पास गरेको छ र भूमिको वर्गीकरण समेत सम्पन्न गरेको छ । भूउपयोग नक्सा र भुउपयोग योजनाको अन्तिम रुप रेखा प्रस्तुत नगरी कित्ताकाट गर्न हतार गरेको नगरपालिकाले त्यसलाई असर नपर्ने गरि सीमित कित्ताकाट खोलेको जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...