News Portal

  • चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २७ पुस २०७९
    ४२७ पटक
    भक्तपुर, २७ पुस २०७९

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको दायरामा आएको हो ।                                                        नगरपालिकाको आर्थिक ऐन २०७९ मा राजश्व शिर्षक थपिएपछि काचो इट्टा बनाउने ब्यवसायीले इट्टा उत्पादन र निकासी गरेवापत प्रती स्थान रु १० हजार बुझाउनु पर्ने ब्यवस्था गरिएको छ । साथै, इट्टा तयार पार्ने जग्गाले चर्चेको प्रती रोपनी रु ५ सयको दरले कर बुझाउनु पर्ने ब्यवस्था भएको छ ।                                                                                                 नयाँ ब्यवस्था अनुसार काचो इट्टा पारी निकासी गर्ने अस्थायी प्रकृतीको ब्यवसाय पनि करको दायरामा समेटिएको र त्यसलाई पनि ऐन लाग्ने ब्यवस्था प्रभावकारी पारिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...