नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा देह त्याग गरेका थापाको शुक्रबार दाहसंस्कार सम्पन्न भएको हो । जर्मनीमा रहेका छोरा आएपछि शुक्रबार अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । थापाको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाइ माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु र नगर अध्यक्ष सानुकान्छा आलेमगर लगायतले सम्मान ब्यक्त गरेका थिए । उनको निधनले मजदुर आन्दोलनमा क्षती पुगेको मजदुर नेता मिलन लामाले बताए । थापा समाजमा अन्याय नसहने र सबैलाई न्याय हुनुपर्ने मान्यतामा सदैव अडिग रहेका उनका छिमेकी एवं नेपाली कांग्रेस सूर्यविनायकका प्रवक्ता रमेश खड्काले जनाएका छन् । थापाका श्रीमती १ छोरा र १ छोरी छन् ।
रहेनन् सेक्युरिटी मजदुरका नेता थापा
भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० माघ २०७९
भक्तपुर, २० माघ २०७९नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो