News Portal

  • ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ माघ २०७९
    ५०९ पटक
    भक्तपुर, २९ माघ २०७९

    भक्तपुरमा ख्वप कलेजको वार्षिकोत्सवको अवसर पारेर आइतबारदेखि छात्रछात्रा फुटसल प्रतियोगिता सुरु गरेको छ ।

    ख्वप माविको २३ औं, ख्वप कलेजका २१ औ र शारदा क्याम्पसको ३२ औं वार्षिकोसत्वको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित हेल्थी फुटसल इटबूमा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको पहिलो दिन दुई चरणका प्रतियोगिताहरु हुने फुटसल प्रतियोगिता उपसमितिका संयोजक सुनिल सुवालले बताएका छन् । फाइनल भने पर्सि मंगलबार मात्रै हुने उनको भनाइ छ । प्रतियोगिताको उदघाटन कलेजका प्राचार्य रुपक जोशीले वल हस्तान्तरण गरी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...