News Portal

  • ग्यासको मूल्य बढेर आएको भए पनि मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    ३६९ पटक
    भक्तपुर, १७ फागुन २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि तत्काल मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन ।

    रू.३३९.०६ रुपैया प्रति सिलिन्डर मूल्य वृद्धि भएपनि त्यो लागू नगर्न उनले निर्देशन दिएका सचिवालयले जनाएको हो ।

    प्रधानमन्त्रीले आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्यवृद्धि नगर्न निर्देशन दिएपछि नेपाल आयल निगमले सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...