News Portal

  • नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत्र २०७९
    २८९ पटक
     भक्तपुर, २ चैत्र २०७९

    आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा ब्याटिङ गरिरहेकाे युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो ।

    नेपालका लागि सन्दिप लामिछनले यूएईका कप्तान मुहम्मद वसिमलाई आउट गरेका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...