News Portal

  • समाजसेवी पराजुलीलाई पुत्री शोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ असार २०८०
    ३९२ पटक
    भक्तपुर, १९ असार २०८०

    भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो ।

    अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट ग्रसित थिइन् । अर्चनालाई बचाउन उनका पिता सुदर्शन पराजुली र पति सोबित अधिकारी लगायत परिवारजनले विभिन्न देशमा लगेर सम्भव भए सम्मका उपचार बिधि अबलम्बन गरेका थिए ।

    लामो समय देखिको उपचारमा रहेकी अर्चनाको पाँच दिन अघि उपचारकै क्रममा अष्ट्रेलियामा निधन भएको पारिवारिक श्रोतले जनाएको हो । अष्ट्रेलियामै उनको अन्तिम संस्कार गरिएको बताइएको छ । अर्चनाकी एक छोरी छिन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...