News Portal

  • शिक्षक बढुवाको लागि विज्ञापन खुला : फारम भर्न यहाँ क्लिक गर्नुस्

    भक्तपुर पोष्ट संवाददाता सानोठिमी, ११ भदौ २०८०
    ५३७ पटक
    सानोठिमी, ११ भदौ २०८०

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो ।

    आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा गरिने बताएको छ ।

    आन्तरिक प्रतियोगिताका लागि आयोगको अनलाइनमा उपलब्ध आवेदन फारम भर्न भनिएको छ भने कार्यसम्पादन मूल्यांकनको बढुवाका लागि सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई मार्फत फारम पठाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

    फारम भर्न असोज ९ गतेसम्मको समय दिइएको छ भने दोब्बर दस्तुर तिरेर असोज १६ गतेसम्म फारम भर्न सकिने छ ।

    फारम भर्न यहाँ क्लिक गर्नुस्

    हेर्नुस विज्ञापन

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...