News Portal

  • सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा शर्मा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ भदौ २०८०
    ३२९ पटक
    भक्तपुर, २७ भदौ २०८०

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो ।

    सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन् । मंसिर २०७६ देखि प्रवक्ताको जिम्मेवारी पाएका उनी सम्भवत: शिक्षा मन्त्रालयका लामो अवधिका प्रवक्ता पनि हुन् । शिक्षा विभाग रहँदा उनीसंग महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव समेत छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...