भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् । सोमबार साँझ हारजीत हुने गरि जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी बसन्त पाठकले पुष्टि गरेका छन् । पक्राउ पर्नेमा धेरैजसो युवा रहेका छन् । जुवाखालबाट ७३ हजार नगर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरमा राखी उनीहरु उपर कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरु देहायबमोजिम छन् ।
जुवातास खेलेको अभियोगमा १० बिदेशी भक्तपुर प्रहरीको नियन्त्रणमा
भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असोज २०८०
भक्तपुर, २ असोज २०८०सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...
युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया
युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...
सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए
उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...
पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...
अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक
अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...
- झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन
- अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक
- पत्रकार तमखुलाई पितृशोक
- भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान
- बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी
- मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश
- रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला
- युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया
- सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा
- बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी