News Portal

  • पेप्सीकोलास्थित वरुण वेभरेजलाई दुई लाख जरिवाना

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ असोज २०८०
    ४१९ पटक
    भक्तपुर, १४ असोज २०८०

    पेयपदार्थ (स्लाइस) मा अखाद्य वस्तु भेटिएपछि पेप्सीकोलास्थित वरुण वेभरेज कारवाहीमा परेको छ । काठमाडौं महानगरपालिकाले वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

    आइतवार गरिएको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा अवधेश झाले जनाएका हुन् ।

    जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न अनुगमन टोलीले पत्र थमाएको छ । एक साता भित्र जरिवाना नबुझाए थप कारबाही हुने बताइएको छ ।

    अनुगमन टोलीले वरुणलाई बजारमा लगिएका अखाद्य सामग्री फिर्ता लिने व्यवस्था गर्न, उत्पादित बस्तुको गुणस्तर कायम गर्न, बजारमा नियित परीक्षणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...