News Portal

  • सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ मङ्सिर २०८०
    ७७० पटक
    भक्तपुर, २२ मङ्सिर २०८०

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक भिडियो बनेको छ । हरि लम्सालको संगीत तथा प्रचण्डबाबू राई र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको बहुप्रतिक्षित उक्त गीतको म्युजिक भिडियो शुक्रवार साँझ युट्युब मार्फत सार्वजनिक भएको हो ।

    युट्युब च्यानल twelve notes मार्फत सार्वजनिक भएको भिडियोमा कविता नेपाली र सुरेश देवलको आकर्षक अभिनय रहेको छ । यसको निर्देशन रोशन के श्रेष्ठले गरेका छन् ।

    यहाँ क्लिक गरेर हेर्नुस् म्युजिक भिडिओ

    https://m.youtube.com/watch?v=ILtWD8tPZpo&si=APGDCH9ZCmCWJPF2&fbclid=IwAR0DWSG9yNxrrvjz1hCJIcY9KFijeCIHWmOB49AMupvFiynI61bdyBRGY4g

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...