News Portal

  • १५ लाख घुससहित काभ्रेका वडाध्यक्ष भक्तपुरमा रङ्गेहात पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ माघ २०८०
    ७०६ पटक
    भक्तपुर, ३ माघ २०८०

    घुस रकम सहित छिमेकी जिल्ला काभ्रेपलान्चोकका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् । अख्तियारले स्टिङ अपरेसन गरी उनलाई १५ लाख रुपैयाँ घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो । उनी सवार कार र कार चालक समेत अख्तियारको नियन्त्रणमा रहेका छन् । अख्तियारले मुचुल्का उठाइ उनीहरुलाई घुस रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

    वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको अख्तियारको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...