News Portal

  • भक्तपुरमा ट्रिपरको ठक्करबाट नेपालको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०८०
    ४१७ पटक
     भक्तपुर, १२ माघ २०८०

    गएराति मध्यपुर थिमी-४ स्थित एसएस चोक नजिक ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बलेफी-५ का ४३ वर्षीय उद्धवप्रसाद नेपाल रहेका छन् ।

    राति करिब साढे ९ बजेको समयमा राधेराधे तर्फ आउदै गर्दा नेपाल सवार मोटरसाइकललाई बागमती पेट्रोल पम्बबाट निस्किएको ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाइते उनलाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याएको र उपचारकै क्रम्मा करिब १० बजेको समयमा अस्पतालले मृत घोषित गरिएदिएको प्रहरीको पुष्टि  गरेको छ ।

    टिपर र चालक मकवानपुर घर भै बौद्ध बस्ने बोलमान वाइवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...