News Portal

  • भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ माघ २०८०
    ४६६९ पटक
     भक्तपुर, १३ माघ २०८०

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।

    शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा करिब १० लिटर पानी रहेको भाडोमा परेका थिए। लुगा धुने प्रयोजनका लागि उक्त पानी तताएर राखिएको बताइएको छ ।

    लगत्तै उपचारका लागि उनलाई सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि सम्बधित चिकित्सकले करिब साढे ३ बजेको समयमा बालकलाई मृत घोषित गरिदिएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...