News Portal

  • सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०८०
    ६६५ पटक
     भक्तपुर, १६ माघ २०८०

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो ।

    प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन् भने आरती नेपाल द्वितीय र स्मृति गिरी तृतीय हुन सफल भएका छन् । साथै सोकिना बस्नेत र संयोग अधिकारीले सान्त्वना पाएका छन् ।

    प्रतियोगितामा लक्ष्मी थापा र केशव त्वानाबासु निर्णायकका रूपमा रहेका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...