News Portal

  • सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०८०
    १५५ पटक
     भक्तपुर, १६ माघ २०८०

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो ।

    प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन् भने आरती नेपाल द्वितीय र स्मृति गिरी तृतीय हुन सफल भएका छन् । साथै सोकिना बस्नेत र संयोग अधिकारीले सान्त्वना पाएका छन् ।

    प्रतियोगितामा लक्ष्मी थापा र केशव त्वानाबासु निर्णायकका रूपमा रहेका थिए।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...