News Portal

  • बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    २६६ पटक
    भक्तपुर, २१ फागुन २०८०

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    विजय राईलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भनी रकम ठगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    कतार पुलिसमा काम लगाइदिने र त्यहाँ मासिक १ लाख रुपैयाँ तलव हुने प्रलोभनमा पारी रु. ५ लाख ६० हजार रुपैयाँ लिई उनी सम्पर्क विहीन भई ठगी गरेको देखिएको प्रहरीको दावी छ । बुढाथोकीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...