News Portal

  • सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ फागुन २०८०
    १६७ पटक
    भक्तपुर, २२ फागुन २०८०

    सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन ।

    यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ ।

    मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट एकाएक लगआउट भएको हो ।राति करिब साढे १० बजे उक्त समस्या समाधान भै प्रयोगकर्ताको अकाउन्ट लग इन भएको छ । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको भएपनि समस्याका कारण बारे मेटाले कुनै आधिकारिक टिप्पणी गरिसकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...