News Portal

  • चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, ५ असार २०८१
    २६२ पटक
    चाँगुनारायण, ५ असार २०८१

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ । मिश्रको ममतामयी आमा मुक्तादेवी मिश्रको बुधवार अपराह्न देहावसान भएको हो ।

    सिङ्गो १ शताब्दीको साक्षी रहेकी मुक्तादेवीको १ सय १ वर्षको उमेरमा कैलाली स्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आमाको अन्तिम अवस्थाको खबर पाएर मेयर मिश्र मंगलवार नै कैलाली पुगेका थिए ।

    ३ सन्तानकी आमा मुक्तादेवीको पूर्व मेयर मिश्र कान्छो छोरा हुन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...