News Portal

  • डा. डिके रौशनलाई पितृशोक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ असार २०८१
    २०३ पटक
    भक्तपुर, १७ असार २०८१

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. डिके ‘रौशन’ लाई पितृशोक परेको छ । उनका पिता जवाहरलाल बर्माको आइतबार निधन भएको हो ।

    बर्माको ७२ वर्षको उमेरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि श्वासप्रश्वास सम्वन्धि रोगको ग्रसित रहेका थिए ।

    सर्लाही घर भएका बर्मा सेवा निवृत्त शिक्षक हुन् । उनका श्रीमती, २ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...