News Portal

  • इटापाको सडकमा मोटरसाइकल दुर्घटना, दुई घाइते

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ भदौ २०८१
    ९३३ पटक
    भक्तपुर, २ भदौ २०८१

    भक्तपुर- १ इटापाको स्थित जय नेपाल चाेकमा २ मोटरसाइकल ठोकिँदा २ जना घाइते भएका छन् ।

    व्यासीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ५४ प ३५५६ नं. को मोटरसाइकललाई साेही दिशाबाट आउँदै गरेको बा प्र-०२-०११ प ९२३९ नम्बरको अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

    पछाडिबाट ठक्कर खादा दुर्घटनामा परेका चालक  भनपा-३ का सुरेन्द्र शिल्पकारको दायाँ खुट्टा भाच्चिएको छ भने पछाडि सवार सुनिता शिल्पकारको दायाँ कम्मरमा सामान्य चोट रहेको चिकित्सकले जनाएका छन् ।

    घाइतेहरुको सल्लाघारीस्थित डा. इवामुरा स्मृति अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...