News Portal

  • अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ असोज २०८१
    ४३८ पटक
    भक्तपुर, २१ असोज २०८१

    सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले उनलाई रड प्रहार गरी घाइते बनाएको हो ।

    काठमाडौंको जोरपाटीस्थित निवास नजिकै रड प्रहार गरिएपछि उनी गम्भीर घाइते भएका छन् । गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    उनलाई सुनियोजित तरिकाले आक्रमण गरिएको पारिवारिक श्रोतले जनाएको छ । उनको घरको रेकी गर्दै केही दिनदेखि मानिसहरु हिडिरहेका भएपनि परिवारले यो तहको आक्रमण हुने कल्पना भने नगरिएको बताएको छ ।

    बिस्तृत विवरण आउँन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...