News Portal

  • तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मङ्सिर २०८१
    १०९ पटक
    भक्तपुर, १६ मङ्सिर २०८१

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही निर्वाचित भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार नैशोभा शाहीलाई पराजित गर्दै नेमकिपाबाट उनी बिजयी बनेका हुन् ।

    उनले १ सय ४३ मत ल्याएर बिजयी हुँदा माओवादी केन्द्रकी नैशोभाले १ सय १५ मतमै चित्त बुझाइन् ।

    उपनिर्वाचनमा ७८ मतसहित नेकपा एमालेका ऐनबहादुर शाही तेस्रो, ४९ मतसहित नेपाली कांग्रेसका उम्मेदवार पैलबहादुर शाही चौथो र १७ मतसहित राप्रपाका गोगनबहादुर शाही पाचौं स्थानमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...