News Portal

  • सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, ४ को मृत्यु

    इभक्तपुर संवाददाता
    १०६२ पटक

    सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ ।

    रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानकाे भाट खोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । बस सडकबाट करिव डेढ सय मिटर तल खसेकाे स्थानीयले जनाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरत विकले घटनास्थलमा प्रहरी पुगिसकेकाे र उद्धारकार्य जारी रहेकाे जानकारी दिएका छन् । उनले घटनाकाे थप विवरण केहीबेरमा अाउने पनि जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...