News Portal

  • दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न सर्वोच्च अदालतमा रिट

    भक्तपुर, ९ माघ
    ८४६ पटक
    भक्तपुर, ९ माघ

    नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका हुन् । निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।

    सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपूरणीय क्षति हुने र नेपाली भूमि अतिक्रमण भई गुम्ने खतरालाई हुने उल्लेख गर्दै सीमा क्षेत्रमा जग्गा विवाद पटकपटक भइरहने हुँदा नेपालको संविधानले नेपालको सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरेको उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयक कार्यपत्र प्रस्तुत

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । संस्कृतिविद्...

    सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    rahat bitaran

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले...

    भक्तपुरका चार वरिष्ठ अधिवक्ता सम्मानित

    वरिष्ठ अधिवक्तामा पदोन्नति भएका भक्तपुरका चार अधिवक्ता सम्मानित भएका छन् । मङ्गलवार प्रेस सोसाइटी नेपालले...

    अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

    सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले...

    भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका...