News Portal

  • प्रदेश सरकार चलाउन तत्काल १५ सय कर्मचारी

    पत्रपत्रिकाकाठमाडौँ, १५ माघ
    ७९७ पटक
    काठमाडौँ, १५ माघ

    सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ ।

    प्रदेशमा खटिने कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् ।

    सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संठगनात्मक संरचना पनि तयार गरेको छ ।

    सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवश्यक पर्ने अनुमान गरेको छ ।
    त्यसमध्ये तत्काल अस्थायी व्यवस्थापनका लागि करिव १ हजार ५ सय कर्मचारी खटाईएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...