News Portal

  • नेकपा नेता देवेन्द्र अचानक गंगालाल भर्ना : स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज

    भक्तपुर, ६ साउन
    १६९१ पटक
    भक्तपुर, ६ साउन

    नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सदस्य एवं भक्तपुरका नेता देवेन्द्र श्रेष्ठ दिवाकरको अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंस्थित गंगालाल ह्दय रोग केन्द्र पुर्याइएको छ । गएराती अचानक उनको ब्लड प्रेसर बढेपछि उनलाई गंगालाल पुर्याइएको हो ।

    राती करीब १० बजे भक्तपुर अस्पताल लगिएका श्रेष्ठलाई अस्पतालले १२ बजे गंगालाल रिफर गरिदिएको थियो । उनको स्वास्थ्यमा अहिले सुधार भएको जानकारी प्राप्त भएको छ ।

    भक्तपुर अस्पतालका अध्यक्षसमेत रहेका नेकपा भक्तपुरका नेता मिलन सुवालका अनुसार अहिले श्रेष्ठलाई गंगालालले डिस्चार्ज गरिदिएको छ । स्वास्थ्यमा सुधार भएपछि उनलाई भक्तपुर-१ स्थित उनको निवासमा ल्याइदैछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...