News Portal

  • नेकपा नेता देवेन्द्र अचानक गंगालाल भर्ना : स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज

    भक्तपुर, ६ साउन
    १५११ पटक
    भक्तपुर, ६ साउन

    नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सदस्य एवं भक्तपुरका नेता देवेन्द्र श्रेष्ठ दिवाकरको अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंस्थित गंगालाल ह्दय रोग केन्द्र पुर्याइएको छ । गएराती अचानक उनको ब्लड प्रेसर बढेपछि उनलाई गंगालाल पुर्याइएको हो ।

    राती करीब १० बजे भक्तपुर अस्पताल लगिएका श्रेष्ठलाई अस्पतालले १२ बजे गंगालाल रिफर गरिदिएको थियो । उनको स्वास्थ्यमा अहिले सुधार भएको जानकारी प्राप्त भएको छ ।

    भक्तपुर अस्पतालका अध्यक्षसमेत रहेका नेकपा भक्तपुरका नेता मिलन सुवालका अनुसार अहिले श्रेष्ठलाई गंगालालले डिस्चार्ज गरिदिएको छ । स्वास्थ्यमा सुधार भएपछि उनलाई भक्तपुर-१ स्थित उनको निवासमा ल्याइदैछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...