News Portal

  • निशान ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ फागुन
    ४८५० पटक
    भक्तपुर, १२ फागुन

    च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षिय तिलक माकजु रहेका छन् ।

    ब्रम्हायणी तर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर आइतवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो ।उपचारको क्रममा उनको राती ११:३० बजे काठमाडौस्थित बी एण्ड बी अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    दुर्घटना गराउने सवारी साधन र सवारी चालक जिल्ला रोल्पा रुम्तीगढी घर भई सूर्यविनायकको भातेढिकुर बस्ने बर्ष २६ को सुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ ।

    (आइतवार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । : सम्पादक)

    प्रतिकृया दिनुहोस्

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...