News Portal

  • निशान ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ फागुन
    ५०४५ पटक
    भक्तपुर, १२ फागुन

    च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षिय तिलक माकजु रहेका छन् ।

    ब्रम्हायणी तर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर आइतवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो ।उपचारको क्रममा उनको राती ११:३० बजे काठमाडौस्थित बी एण्ड बी अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    दुर्घटना गराउने सवारी साधन र सवारी चालक जिल्ला रोल्पा रुम्तीगढी घर भई सूर्यविनायकको भातेढिकुर बस्ने बर्ष २६ को सुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ ।

    (आइतवार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । : सम्पादक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...