News Portal

  • राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड सरकारी कोषमा फिर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ बैशाख
    ८०९ पटक
    भक्तपुर, ५ बैशाख

    कोरोनाका कारण राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ। राष्ट्रपतिको कार्यालयले उक्त रकम फिर्ता गरिएको जनाएको हो ।

    आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

    चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट उक्त रकम फिर्ता गरिएको घिमिरेको भनाइ छ । शुक्रबार एक विज्ञप्तिमार्फत घिमिरेले उक्त जानाकारी गराएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...