News Portal

  • राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड सरकारी कोषमा फिर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ बैशाख
    ८६६ पटक
    भक्तपुर, ५ बैशाख

    कोरोनाका कारण राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ। राष्ट्रपतिको कार्यालयले उक्त रकम फिर्ता गरिएको जनाएको हो ।

    आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

    चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट उक्त रकम फिर्ता गरिएको घिमिरेको भनाइ छ । शुक्रबार एक विज्ञप्तिमार्फत घिमिरेले उक्त जानाकारी गराएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...