News Portal

  • ऋणको भाखा थपिदिन सहकारी विभागकाे नयाँ निर्देशन (निर्देशनसहित)

    भक्तपुर, १० साउन
    ११३३ पटक
    भक्तपुर, १० साउन

     कोरोना भाइरस महामारी कोभिड १९ का कारण ऋणी सदस्यलाई ऋणको भाखा थपिदिन सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ ।

    कोभिड १९ बाट प्रभावित ऋणी सदस्यको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्ने विभागले नयाँ निर्देशन जारी गरेको हो ।

    २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई बढीमा ६ महिनासम्म भाखा सार्न सकिने तर ६ महिनाभन्दा बढी १ वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर भाखा सार्न सकिने निर्देशनमा उल्लेख छ।

    त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।

    हेर्नुस् निर्देशन

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...