News Portal

  • पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ जना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ भदाै
    १०४९ पटक
    भक्तपुर, १२ भदाै

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् ।

    याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ५४ ललितपुरमा ११ र काठमाडौंमा ३ सय ५० गरी उपत्यकामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको हो।

    यो संगै कूल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेका छन् तर संक्रिय संक्रमितकाे संख्या १६ हजार रहेको डा. गौतमले बताए । शुक्रबारसम्ममा संक्रमणमुक्त हुनेको सख्या २० हजार २ सय ४२ पुगेको उनकाे भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...