News Portal

  • पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ जना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ भदाै
    १२६८ पटक
    भक्तपुर, १२ भदाै

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् ।

    याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ५४ ललितपुरमा ११ र काठमाडौंमा ३ सय ५० गरी उपत्यकामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको हो।

    यो संगै कूल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेका छन् तर संक्रिय संक्रमितकाे संख्या १६ हजार रहेको डा. गौतमले बताए । शुक्रबारसम्ममा संक्रमणमुक्त हुनेको सख्या २० हजार २ सय ४२ पुगेको उनकाे भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...