News Portal

  • नेकपा भक्तपुरका नेता बस्नेतलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस
    १८७७ पटक
    भक्तपुर, २१ पुस

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सदस्य श्याम सुन्दर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता श्यामबहादुर बस्नेतको आज बिहान निधन भएको हो ।

    पारिवारिक श्रोतका अनुसार दिवङ्गत बस्नेतको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याइ अन्तिम सस्कार समेत सम्पन्न भैसकेको छ । सूर्यविनायक २ बालकोट निवासी ९० वर्षिय बस्नेत लामो समयदेखी मुटु तथा फोक्सोसम्बन्धी रोगले ग्रसित रहेका थिए ।

    दिवङ्गत बस्नेतका ६ छोरा र २ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...