News Portal

  • नेकपा भक्तपुरका नेता बस्नेतलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस
    १६६३ पटक
    भक्तपुर, २१ पुस

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सदस्य श्याम सुन्दर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता श्यामबहादुर बस्नेतको आज बिहान निधन भएको हो ।

    पारिवारिक श्रोतका अनुसार दिवङ्गत बस्नेतको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याइ अन्तिम सस्कार समेत सम्पन्न भैसकेको छ । सूर्यविनायक २ बालकोट निवासी ९० वर्षिय बस्नेत लामो समयदेखी मुटु तथा फोक्सोसम्बन्धी रोगले ग्रसित रहेका थिए ।

    दिवङ्गत बस्नेतका ६ छोरा र २ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...