News Portal

  • २४ औं स्थापना दिवसमा नेपाल पत्रकार महासंघ, भक्तपुरद्वारा शुभकामना आदान प्रदान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ पुस
    ९०४ पटक
    भक्तपुर, २३ पुस

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सल्लाघारीस्थित कार्यालयमा शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

    जिल्ला अध्यक्ष पुस्करराज बुढाथोकीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप कुमार थापामगरको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा केक काटिएको कार्यसमितिका ससचिव किरण बुढाथोकीले बताए । उक्त अवसरमा जिल्लाका सस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षहरु समेत उपस्थित रहेका थिए ।

    कार्यक्रममा कार्यसमितिका पदाधिकारीका साथै प्रेस युनियन र प्रेस संगठनका प्रतिनिधिहरुकाे समेत सहभागीता रहेकाे थियाे । उक्त अवसरमा सहभागीहरुले शुभकामना आदान प्रदान गर्नुका साथै भक्तपुरमा पत्रकारिताको बिकासका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...