भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभाले श्रीकुमार रन्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ।
नयाँ कार्यसमितिमा अध्यक्ष श्रीकुमार रन्जित,वरिष्ठ उपाध्यक्ष -शिवराम अवाल एवं उपाध्यक्षहरुमा रामप्रसाद मानन्धर,उमेश बस्नेत र प्रकाश सैजु रहेका छन् । अन्य पदाधिकारीमा महासचिव उत्तरा नेपाल,सचिव दिनेश थापा, कोषाध्यक्ष-हरिबोल प्रजापति र सह कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मनकराम थापा,श्यामसुन्दर प्रजापति,मन्जित प्रजापति,कृष्णराम सवा,कृष्ण गोपाल वाइजु,अम्विका भण्डारी बस्नेत,रमिला स्वंगमिखा,विन्द प्रजापति,शर्मिला बस्नेत लम्साल र सविना केसीले जिम्मेवारी पाएका बताइएको छ । मानवीय आस्था नेपाल नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतको संरक्षकत्वमा संचालित गैरसरकारी संस्था हो । भुकम्पपछिको राहत वितरणमा यसै संस्था मार्फत गरिएको सहयोगले नेता बस्नेत लाई सांंसद बन्न बल मिलेको विश्लेषण गरिदै आएको छ ।
मानवीय आस्थामा नयाँ कार्यसमिति
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ असोज २०७८
भक्तपुर, ४ असोज २०७८वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई