News Portal

  • मन्त्रीको भक्तपुरसँग झगडा परेको जस्तै देखियो : सांसद बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०७९
    ६८०५ पटक
    भक्तपुर, २७ जेठ २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका भक्तपुरबाट निर्वाचित संघीय सांसद महेश बस्नेतले बजेटबारे असन्तुष्टी व्यक्त गरेका छन् । उनले भौतिक तथा अर्थमन्त्रीको भक्तपुरसँग झगडा परेको जस्तै देखिएको दावी गरेका हुन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले प्रश्न गरे, ‘हनुमन्ते, मनोहरा करिडोरको २ अर्व कता हरायो ? वीर अस्पताल र क्यान्सर सेन्टरको २ अर्व बजेट कता हरायो ? ४० करोड छुट्टीएको गोदावरी रानीकोट सडकमा ७ लाखमात्र बजेट छुट्याएको प्रति पनि उनले चिन्ता व्यक्त गरे । ६ करोड, ४ करोड तथा २ करोड बजेट भएकोमा अहिले लाखमात्र बजेट छुट्याइएको उनको दावी छ ।

    विगतमा समयले विकास ल्याएको हो भन्ने कांग्रेसका जिल्ला नेताहरु अहिले कुन दुलोभित्र लुकेर बस्ने हुन भन्दै उनले व्यंग्य समेत गरे । ‘सरकारले विकासको काम गर्ने र जनतालाई राहत दिने कुनै लक्षण देखिँदैन ।’उनले दावी गरे । यो वर्षको बजेट सिमित नेता र प्रधामन्त्रीको घरमा मात्र गएको उनको आरोप छ । जनताले फेरि पनि एमालेको सरकारलाई मिस गरिरहेको र केपी ओलीलाई मिस गरिरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...